बैंक तथा वित्तीय संस्थामा अर्थतन्त्रलाई गति दिन आवश्यक स्रोतको व्यवस्थापन भएको छ । नेपाल राष्ट्र बैंकले सहज कर्जा लगानी हुने क्षेत्रलाइ नियमन गरेसँगै अर्थतन्त्रको आवश्यकता अनुसारको गति प्रदान गर्ने गरी स्रोतको व्यवस्थापन भएको हो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थावाट सहज कर्जा जाने क्षेत्र रियल स्टेट, मार्जिन कर्जा र चालु पुँजी कर्जामा कडाई गरेसँगै…