सरकारी जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ

बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो । चौधरीलाई बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोप छ। चौधरीसँगै छाला उद्योगका पदाधिकारी अजितनारायण सिंह थापालाई पनि पक्राउ गरिएको सीआईबीले जनाएको छ । बाँसबारी छाला जुत्ता उद्योगको १० रोपनी…