नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि 'डबल ए प्लस क्रेडिट रेटिङ' पाएको छ । इक्रा नेपाल लिमिटेडले ६० अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्कासन गर्न लागिकोे प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । अघिल्लो वर्ष पनि प्राधिकरणले सोही रेटिङ पाएको थियो । डबल ए प्लस रेटिङ प्राप्त गर्ने…