रोटरी क्लव स्वयम्भू र नेशनल लघुवित्तले धादिङ बेनिघाटका चेपाङ विद्यार्थीलाई जाडो छल्ने सामग्री वितरण गरेका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ०८ जलकन्या आधारभुत विद्यालय र जलदेबी आधारभुत विद्यालयमा अध्ययनरत चेपाङ समुदायका विद्यार्थीलाई न्यानो कपडा, जुत्ता र स्कुल ब्याग बितरण गरिएको नेशनल लघुवित्तका सञ्चालक एवं रोटरी क्लव स्वयम्भूका अध्यक्ष नरेन्द्र प्रसाद छतकुलीले जानकारी…