बैंक तथा वित्तीय संस्थाको सेयर लगानी हुँदा समेत लघुवित्त क्षेत्रका समस्याहरु झनै बढ्दै गएको छ । सञ्चालनमा रहेका ७० प्रतिशत लघुवित्तमा बैंक तथा वित्तीय संस्थाको लगानी हुँदा समेत संस्थागत सुशासन कमजोर देखिएको हो । पछिल्लो समयमा बैंकिङ सबैभन्दा पारदर्शी तथा सबल मानिएको क्षेत्रको रुपमा लिइन्छ । त्यसैले गर्दा पनि कुनै पनि क्षेत्रलाई सबल र संस्थागत…