पहिलो त्रैमासमा चार बैंक अर्बपति क्लबमा, कुन बैंकले कति कमायो नाफा ?

अधिकांश वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । धेरैजसो बैंकले नाफा बढाएको वित्तीय विवरण प्रस्तुत गरेका छन । सोमबारसम्म नेप्सेमा सचीकृत २३ वाणिज्य बैंकहरुले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । यसअवधिमा चार बैंकले एक अर्ब बढी खुद नाफा गरेका छन् भने आठ बैंकको नाफा ५०…