सडक विस्तारमा फड्को मार्दै तातोपानी

तातोपानी गाउँपालिकाले सडक विस्तारमा फड्को मारेको छ । भौतिक पूर्वाधार विस्तारलाई विशेष प्रथामिकतामा राखेर काम गरेको उक्त पालिकाले आर्थिक वर्ष २०७९/८० मा धुले सडक तीन हजार १९ मिटर, ग्राभेल सडक ५७० मिटर, सोलिङ सडक ५६० मिटर, पिपिसी सडक ९२२ मिटर र आरसिसि सडक २५० मिटर निर्माण गरी जम्मा पाँच दशमलव ३०१२ किमि सडक सञ्चालनमा ल्याएको…