असार मसान्तभित्र एकीकृत कारोबार सुरु गर्ने लक्ष्य अनुरुप मर्जर प्रकृयालाई तिब्रता दिएका लक्ष्मी र सनराइज बैंकले अध्यक्ष बाहेकका विषयहमा सहमति जुटाएका छन् । सोही अनुसार दुवै बैंकले मर्जरको अन्तिम सम्झौता समेत गरेर साधारण सभाको तयारी थालेका छन् । आगामी असार ३ गतेका लागि सनराइज बैंकले साधारण सभा आह्वान गरिसकेको छ भने लक्ष्मी बैंकले सोही दिन…