डिजेल आयातमै सकिन्छ नेपालले कुल वस्तु निर्यातबाट प्राप्त गरेको रकम

मुलुकले कुल वस्तु निर्यातबाट प्राप्त गरेको रकम नेपालले उपयोग गर्ने डिजेल आयातमा नै ठिक्क भएको देखिएको छ । नेपालबाट भएको निर्यात र डिजेल आयात लगभग उत्तिकै मात्रामा छ । भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार नेपालले जेठसम्ममा डिजेल मात्रै १ खर्ब ३७ अर्ब ६० करोड २६ लाख रुपैयाँको आयात भएको हो । यो रकम नेपालले…