खोप केन्द्र बिस्तार गर्न मुख्य सचिव र स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोना खोप लगाइदै आएका केन्द्रहरुमा भीड व्यवस्थापन गर्न मुख्य सचिव र स्वस्थ्य सचिवलाई निर्देशन दिएका छन् । सिमित खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिँदा भीड बढेको भन्दै प्रधानमन्त्री देउवाले खोप केन्द्र बिस्तार गरी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मात्र खोप लगाउने व्यवस्था गर्न सचिवहरुलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले सामाजिक…