सिजी ल्यान्डमार्कमा सपिङ धमाका, ब्रान्डेड सामानमा ८०% सम्म छुट

सिजी ल्यान्डमार्कले नयाँ वर्षको अवसर पारेर चैत्र २५  गतेदेखि २०८० वैशाखसम्म उपभोक्तामुखी प्रवद्र्धन योजना सार्वजनिक गरेको छ। चितवनको भरतपुरमा ‘सहरभित्रको सहर’ अवधारणामा सञ्चालित सपिङ कम्प्लेक्स सिजी ल्यान्डमार्कले ब्रान्डेड सामानमा भारी छुटको अफर ल्याएको हो । ‘सपिङ धमाका’ नाममा सार्वजनिक गरिएको प्रवद्र्धन योजनामा उपभोक्ताले ८० प्रतिशतसम्म छुटमा विश्वविख्यात विदेशी र स्वदेशी ब्रान्डका सामान खरिद गर्न पाउने…