कृषि विकास बैंकको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कृषि विकास बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । चैत ७ गतेदेखि सुरु भएको कार्यक्रम चैत १२ गतेसम्म सातवटै प्रदेशका बिभिन्न ९ स्थानहरुमा भएको हो । नेपाल राष्ट्र बैंकको आव्हानमा यस बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रवन्धकहरु, प्रदेश प्रमुखज्यूहरु र विभिन्न क्याम्पस तथा विद्यालयका प्राध्यापक र शिक्षकहरुको आथित्यमा वित्तीय साक्षरतासम्बन्धी कार्यपत्रको प्रस्तुतीकरण सहितको…