इलिक्सर एकेडेमीले घोषणा गर्यो एक लाखको पुरस्कार

कुमारीगाल, चाबहिल, काठमाडौँ अवस्थित इलिक्सर एकेडेमीबाट २०७८ सालको एसईई परीक्षामा सहभागी ४५ जना विद्यार्थीहरुमध्ये २ जनाले ४ जिपिए ल्याउन सफल भएका छन्। देश भरबाट ४२ जना विद्यार्थीहरुले ४ जिपिए ल्याएकामा काठमाडौँ जिल्लाबाट १० जना पर्न सफल छन् । जसमध्ये इलिक्सर एकेडेमीबाट १२औँ व्याचका कृतिका सिवाकोटी र प्रतीक पौडेलले ४ जिपिए ल्याएका हुन् । काठमाडौँ जिल्लामा…