हिमालयन बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठको पदबहाली

हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले शपथ लिएका छन्। श्रेष्ठलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। अध्यक्ष श्रेष्ठले शपथ ग्रहणपश्चात् आजै बैंक अध्यक्षको पदबहाली गरेको बैंकले जनाएको छ। उनलाई बैंककका सञ्चालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणालगायत बंैकका वरिष्ठ अधिकृतहरुले स्वागत गरेका थिए। श्रेष्ठलाई…