फोर्ड नेपालको इन्डेभरको स्थानमा एभरेष्ट नेपाल आउने, बुकिङ खुला

फोर्डको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले भारतमा उत्पादन हुने इन्डेभरको स्थानमा थाइल्याण्डमा उत्पादन हुने एभरेष्ट नेपाल ल्याउने भएको छ । एक्कासी फोर्डले भारतमा उत्पादन बन्द गर्ने घोषणा गरेसँगै जीओ अटोमोबाइल्सले थाइल्याण्डमा बनेको एभरेष्टको बुकिङ खुला गरेको हो । भारतमा इन्डेभर उत्पादनअघि पनि नेपालमा फोर्डले एभरेष्टको बिक्री वितरण गर्दै आएको थियो । यसलाई नेपालमा दोस्रो इनिङको रुपमा…