खल्ती र भोजबीच साझेदारी, अनलाईन अर्डर गरेको खानाको पैसा मोबाईलबाटै तिर्न सकिने

मोबाईल भुक्तानी सेवा प्रदायक खल्ती र अनलाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी भोजले रणनीतिक साझेदारीको घोषणा गरेका छन् । यस साझेदारी पश्चात भोज मार्फत अनलाईन अर्डर गरेको खानाको पैसा खल्ती मार्फत मोबाईलबाटै तिर्न सकिने भएको छ । खल्तीका मर्चेन्ट एक्विजिशन हेड सचिन उदास र भोजका सहसंस्थापक निकेत अग्रवालले यहि फागुन २८…