ओमलाई गाभेँपछि एनएमबि बैंकले ल्यायो ‘एनएमबि समृद्ध गण्डकी बचत’ योजना

एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंक र एनएमबी बैंकबीच भएको बृहत मर्जरका अवसरमा गण्डकी प्रदेशका ग्राहकहरूलाई विशेष लक्षित गरेर नयाँ बचत खाता 'एनएमबि समृद्ध गण्डकी बचत' को घोषणा गरेको छ। एनएमबि र ओमबीचको संयुक्त कारोबार ११ असोज २०७६ बाट सञ्चालन भइसकेको छ। यो बचत खाताले खातावालाको श्रीमानरश्रीमती र निजको दुई जनासम्म बालबालिकाका लागि १ लाख रुपैयाँ…