पञ्चकन्या ग्रुपद्वारा रक्तदान

पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सवको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरि सम्पन्न गरिएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्षमा पनि भाद्र ११ गते ग्रुपको केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरिएको हो । उक्त रक्तदानमा ग्रुपका सञ्चालकहरु, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्र्सन…