एउटै वडामा ५ जलविद्युत् आयोजना निर्माण, रोजगारी र आम्दानीको अवसर सिर्जना

म्याग्दी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका ५ वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव ३ मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका २ वटा आयोजना निर्माणको प्रक्रियामा छन् । अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुुर पुनका अनुुसार ५ मेगावाट क्षमताको घलेम्दी खोला, ४२…