जलविद्युत कम्पनीलाई बिजुली उत्पादन सुरु गरेपछि मात्र आइपिओमा जान सुझाव, “गैरआवासीय नेपालीलाई सेयर कारोबार गर्न देउ”

जलविद्युत कम्पनीहरुलाई जलविद्युत उत्पादन सुरु गरेपछि मात्र सर्वसाधारणमा सेयर निष्काशन गर्न सुझाव दिइएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले शुक्रबार बुझाएको प्रतिवेदनले सरकारलाई यस्तो सझाय दिएको हो । शुक्रबार आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको प्रतिवेदनमा गैर आवासीय नेपालीलाई दोस्रो बजारमा सेयर किनबेच गर्न बाटो खोल्न सुझाव दिएको छ । “दोस्रो बजारमा…