पूर्वाधार निर्माणमा बेथिति : सम्झौता भएको ५ वर्ष बित्याे, पुल निर्माण सुरु भएन

म्याग्दी । मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ नम्बर वडाको सिमाना भएर बग्ने दाङखोलामा १८ मिटर लामो पुल निर्माण गर्न सम्झौता भएको ५ वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन । धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार २०७८ साल जेठ ८ गते सम्पन्न हुनुपर्ने पुलको काम अझै सुरु नभएको हो । २०७५ मा दाङखोलामा धवलागिरि…