बतास बद्रर्शले समयमा ऋण तिर्न नसक्दा रेटिङमा घटुवा, पायो ‘डि’ रेटिङ

बतास ग्रुप अन्तर्गतको बतास बद्रर्श प्रालिले २ अर्ब ७९ करोड २० लाख ऋण तोकिएको समयमा तिर्न सकेको छैन । सन् २०२२ को जुलाई महिनामा २ अर्ब ७९ करोड बराबरको कर्जा रेटिङ गराएको कम्पनीले ऋण लिएर बैंकले तोकेको अवधिमा भुक्तानी गर्न नसक्दा रेटिङ एजेन्सी इक्रा नेपालले रेटिङ गिरावट गरी ‘डि’ रेटिङ गरेको छ । सन् २०२२…