पोखरा । लेक्साइड पोखरा स्थित फिस टेल लज पोखरा र अन्नपूर्ण जगतपुर लज प्रालि र प्रभु बैँक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रभु बैँकका तर्फबाट चिफ मार्केटीङ अफिसर दिपेन्द्र बाबु बिष्ट र लेक्साइड पोखरा स्थित फिस टेल लज पोखरा तथा अन्नपूर्ण जगतपुर लज प्रालि तर्फबाट बिक्री तथा मार्केटीङ क्लस्टर निर्देशक…