काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंक ऐनमा संशोधन गर्ने भएको छ । यसका लागि सरकारले तयारी सुरु गर्दै संशोधनको मस्यौदा सार्वजनिक गरेको छ । साथै मन्त्रालयले ऐन संशोधनका क्रममा सबै पक्षसँग सुझाव समेत माग गरेको छ । डिजिटल बैंक, डिजिटल मुद्रा, वित्तीय होल्डिङ कम्पनीलाई ऐनमा परिभाषित गर्न प्रस्ताव गरेको सरकारले बजेटमा उल्लेख हुँदै आएको डिजिटल…