काठमाडौँ । नयाँ वर्षको अवसरमा गोडरेज ब्रान्डले नेपाली ग्राहकका लागि विशेष उपभोक्ता योजना सार्वजनिक गरेको छ । “नयाँ सुरुवातको शुभारम्भ” भन्ने सन्देशसहित ल्याइएको यस अभियानले दैनिक जीवनलाई अझ सहज, आधुनिक र आरामदायी बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत गोडरेजका विभिन्न घरायसी सामग्री खरिद गर्दा ग्राहकहरूले उल्लेख्य रकमसम्म क्यास फिर्ता प्राप्त गर्न सक्नेछन्…