गरिमा विकास बैंकले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप प्रभावकारी बनाउन नयाँ कर्जा सुविधाहरु सार्वजानिक गरेको छ । बैंकले नयाँ कर्जा सुविधाहरु अन्तर्गत गरिमा इजी एसएमई लोन र गरिमा इजी होम लोन सार्वजानिक गरेको हो । हाल विश्वमा आएको महामारी कोभिड १९ का कारण अर्थतन्त्र शिथिल भएको परिस्थितिमा वढ्दो वेरोजगार तथा उघमीहरुको उघमशिलतामा समेत ह्रास आएको…