सरकारले स्वदेशी उर्जा व्यवसायीलाई विशेष व्यवस्था गर्न नसकेपनि विदेशी सरह व्यवहार गरोस् – मिथुन पौडेल

पछिल्लो एक दशक भन्दा धेरै समयदेखि उर्जा क्षेत्रमा प्रत्यक्ष रुपमा संलग्न रहदै आएका मिथुन पौडेलले पेशाका दृष्टिकोणवाट इन्जिनियर हुन् । पुर्वाधार विकास तथा व्यवस्थापनमा स्नकोत्तर(एमइ) गरेका पौडेलले सार्वजनिक निजी साझेदारीको नीति अनुसन्धानमा समेत योगदान गरीसकेका छन् । विगत १२ वर्ष देखि उर्जा क्षेत्रमा उद्यमी तथा कर्मचारीको रुपमा सहभागी हुदै आएका पौडेलले पछिल्ला दिनहरुमा स्वतन्त्र उर्जा…