अख्तियार विधेयक फिर्ता गराउन प्रधानमन्त्री गुहार्दै निजी क्षेत्र

नेपाल उद्योग परिसंघका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, तेश्रो संसोधन विधेयक, २०७६ ले निजी क्षेत्रलाई उद्योग व्यवसाय सञ्चालनमा निरुत्साहित गर्ने भएकोले त्यसलाई फिर्ता लिनको लागि प्रधानमन्त्री समक्ष अनुरोध गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटार भएको छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले वर्तमान अस्थामा उद्योगले भोग्नु परेका समस्या र त्यसको समाधानका…