हाइड्रोमा लगानी गर्ने वरुण इन्भेष्टमेन्टले पायो ‘बी’ रेटिङ, हकप्रद जारी गर्दै

हाइड्रोपावर क्षेत्रमा लगानी गर्ने इन्भेष्टमेन्ट कम्पनी–वरुण इन्भेष्टमेन्टले साख मूल्याकंन गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले ‘बी’ रेटिङ गरेको छ । सन् २०१५ मा स्थापना भएको कम्पनी सन् २०२१ को जुलाई महिनामा पब्लिक लिमिटेडमा परिणत भएको थियो । हाल कम्पनीले ३८.६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको सानीगढ हाइड्रो, १५.३३ मेगावाटको कलङ्गा हाइड्रो र १०.४० मेगावाटको…