नेक्सजेन म्यानेजमेन्टले पायो ‘डबल बी’ रेटिंङ

काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणमा सेयर निष्काशन कार्यको लागि 'डबल बी' रेटिङ पाएको छ । केयर रेटिंङ नेपाल लिमिटेडको माघ १४ गतेको निर्णय अनुसार रेटिंग दिइएको हो । नेक्सजेन म्यानेजमेन्टले लगानी कम्पनीको रूपमा काम गर्ने गरी गत पुस मसान्त भित्र संस्थापकहरूबाट ५० करोड पुँजी जुटाई सकेको छ । २०७४ सालमा स्थापना…