जेनेस सलुशनको प्रडक्ट, गम्प, एडब्लुएस शार्क ट्याङ्क प्रतियोगिताको फाइनलिस्टमा छनोट

काठमाडौँ । बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी परामर्शदाता कम्पनी जेनेश सलुशनले विकास गरेको, एजेन्टिक एआईमा आधारित सामुहिक सञ्चार प्लेटफर्म ‘गम्प’ एक विश्व सम्मेलनका क्रममा उत्कृष्ट ५ प्रविधिको रुपमा छनौट भएको छ । अमेरिकाको लास भेगासमा आयोजित एडब्लुएस रि इन्भेन्ट २०२५ का दौरान, अमेजन वेब सर्भिसेज (एडब्लुएस) र अन्तरराष्ट्रिय प्रविधि वितरक इन्ग्राम…