काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि हवाई भाडा सस्तिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम गरेको हो । प्राधिकरणले काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरामा ५५ रुपैयाँदेखि काठमाडौंबाट टाढाको दूरीमा रहेको धनगढीको भाडा २६५ रुपैयाँसम्म भाडा घटाएको हो । निगमले बिहीबार हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ६…