तोलामा ७०० रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा सामान्य गिरावट

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मुल्य तोलामा ७०० रुपैयाले बढेको छ । सोमबार चाँदीमा सामान्य गिरावट आउको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २…