काठमाडौँ । यो वर्षको दशैंमा मासुको खपत घट्ने अनुमान सम्बन्धित निकायहरुले गरेका छन् । गत भदौ २३ र २४ भएको जेनजी आन्दोलनको क्रममा भएको आगजनी तोडफोडले गर्दा निजी र सरकारी क्षेत्रमा खर्बौ रुपैयाँको क्षति भएको छ । आन्दोलनको कारण सिर्जना भएको विषम परिस्थितिले गर्दा यो वर्षको दशैंमा मासुको खपत घट्ने अनुमान सरकारी निकाय र व्यापारीहरुको…