कर्णालीमा कृषि बालीको क्षेत्रफलसँगै उत्पादनमा पनि गिरावट, कृषि कर्जा लगानी पनि घट्यो

काठमाडौँ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशमा कृषि बाली लगाउने क्षेत्रफल र उत्पादन दुबैमा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा समग्र बालीले ढाकेको क्षेत्रफलमा ६.०६ प्रतिशतले गिरावट आएको हो । समग्र प्रदेशभरिमा धान बालीले ढाकेको क्षेत्रफलमा ५.११ प्रतिशतले गिरावट आएको छ । मकैले ढाकेको क्षेत्रफलमा ४.१६…