सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट सञ्चालनमा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले“सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” संचालनमा ल्याएको छ । बैंकले सोमबार बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” को प्रारम्भ गरेका हुन् । सार्वजनिक गरिएको बचत खाताले युवाहरू विशेषगरी विद्यार्थी, फ्रीलान्सर, क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय जनसमुदायलाई उनीहरूको जीवनशैली अनुरूपको…