काठमाडौँ । जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको छ । यो अवधिमा मुलुकको अर्थतन्त्र, सुशासन, लगानीको वातावरण तथा युवा पलायनलगायतका क्षेत्रमा के–कस्ता परिवर्तन देखिए ? सरकारले लिएका नीति तथा कार्यक्रम कत्तिको प्रभावकारी भए ? यिनै विषयमा नोट बजारका कृष्णराज भट्टले राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीसँग गरेको कुराकानीको सम्पादित अंश : जेनजी आन्दोलनपछिको एक वर्षलाई…