आँखुखोलालाई १५० प्रतिशत हकप्रद बिक्री गर्न बोर्डको अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आँखुखोला जलविद्युत कम्पनी लिमिटेडलाई १५० प्रतिशत हकप्रद बिक्री गर्न अनुमति प्रदान गरेको छ । असार १९ गते बोर्डले कम्पनीलाई उक्त हकप्रद सेयर बिक्री गर्न अनुमति प्रदान गरेको हो । यस कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि गत वर्षको भदौ ५ गते अनुमति माग्दै निवेदन दिएको…