एकैदिन तोलामा ५२ सयले सस्तियो सुन, चाँदीमा पनि उच्च गिरावट

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । आज एकैदिन सुन तोला ५ हजार २०० रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ७८ हजार ३०० रुपैेयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी,…