काठमाडौँ । मुलुकभर जेन जी पुस्ताले विभिन्न सुधारका माग राखि सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षति प्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गरेको छ । प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै परिवार जनमा समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । मर्यादित रोजगारी,…