काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेसँगै रेकर्ड कायम भएको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेर रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २…