काठमाडौँ । महालेखा नियन्त्रक कार्यालय, अध्यागमन विभाग तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचल) को सहकार्यमा नेपाल सरकारको अनलाईन राजस्व भुक्तानीको पोर्टलमा अन्तर्राष्ट्रिय कार्डबाट समेत इलेक्ट्रोनिक ट्राभल अथोराइजेशन सम्बन्धी भुक्तानी गर्न मिल्ने सेवाको थालनी गरेको छ । बिहीबार महालेखा नियन्त्रक कार्यालयमा भएको एक औपचारिक कार्यक्रम बीच माननीय अर्थ मन्त्री रामेश्वर प्रसाद खनालको प्रमुख आतिथ्यमा सेवाको शुभारम्भको…