विश्वसनीयताका लागि रेसिङ अटोमोबाइल्सले थाल्यो ‘दुर्घटना रहित प्रमाणपत्र’ वितरण

काठमाडौँ । काठमाडौँको कलङ्की खसीबजारमा अवस्थित रेसिङ अटोमोबाइल्सले पुराना गाडीहरूको बिक्री गर्दा ‘दुर्घटना रहित प्रमाणपत्र’ वितरण गर्ने नयाँ पहल सुरू गरेको छ। यसरी रेसिङ अटोमोबाइल्सले आफ्ना ग्राहकहरूको लागि गाडीको दुर्घटना रहित प्रमाणपत्र वितरण गर्ने कार्यलाई बुधबार काठमाडौँमा एक समारोहका बीच सार्वजनिक गरेको हो। सो समारोहमा रेसिङ अटोमोबाइल्सका अध्यक्ष र प्रबन्ध निर्देशक रुद्र ढुंगेलले राष्ट्रिय अनुसन्धान…