सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले एन्टी मनी लन्ड्रीङ तथा सिएफटी का साथै संस्थागत सुशासन सम्बन्धी विशेष तालिम कोहलपुर स्थित होटल सेन्ट्रल प्लाजामा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुबेदी, तथा उप निर्देशक पदम प्रसाद सोडारीले तालिम प्रदान गरेका थिए…