काठमाडौं । नेपालीहरूको महान पर्व दसैं । दसैंलाई मिठो मसिनो खाने, नयाँ लुगा लगाउने, पारिवारिक जमघट हुने र एकअर्कामा सुखदुःख साटासाट गर्ने उत्सवको रुपमा लिइन्छ । यो समय फुर्सदको समय हो । सरकारले नै दसैं मनाउन ५ दिनको बिदा दिएको हुन्छ । कामका लागि मुग्लान पसेका र काम विशेषले सहर छिरेकाहरू समेत दसैं सम्झेर आफ्नै…