कुमारी बैंक र निम्बजबीच सम्झौता, मोबाइल बैंकिङ एपमार्फत ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा

काठमाडौँ । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कूराकानी अनलाइन प्रालि। (निम्बज) बीच ग्राहकलाई थप नवीन तथा डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता भएको छ। सम्झौताअनुसार निम्बजका अन्तर्राष्ट्रिय ई–सिम तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटसम्बन्धी सेवा कुमारी बैंकको मोबाइल बैंकिङ एपमा एकीकृत गरिने भएको छ। यससँगै कुमारी बैंकका ग्राहकले मोबाइल बैंकिङ एपमार्फत सहज रूपमा अन्तर्राष्ट्रिय…