काठमाडौँ । सरकारले चुच्चे नक्सासहितको डिजाइन सहित एक रुपैयाँको सिक्का तयार पारेको छ । आकाश भैरवको चित्र थप गरेर नयाँ डिजाइन तयार गरिएको हो । यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङको घार गुम्बासहित तस्वीर राख्नेगरी स्वीकृतिका लागि पठाएको डिजाइनलाई मन्त्रिपरिषद्ले फिर्ता गरिदिएको थियो । राष्ट्र बैंकलाई एक रुपैयाँको सिक्काको प्रस्तावित डिजाइन परिमार्जन गरेर नयाँ प्रस्ताव बनाएर…