काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०८३ बैशाख महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि ललितपुर स्थित होटल रोयल टुलिपमा एक प्रशिक्षण एवं साँकृतिक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेको सो कार्यक्रममा विभागिय प्रमुखहरु र विभिन्न…