काठमाडौँ । कजारिया रमेश टायल्स लिमिटेडले नवलपुरको दलदलेमा नयाँ शोरुम सञ्चालनमा ल्याउँदै गण्डकी प्रदेशमा आफ्नो उपस्थिति थप विस्तार गरेको छ । राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कद्वारा सञ्चालन गरिएको उक्त शोरुममार्फत कम्पनीका वाल तथा फ्लोर टायल स्थानीय उपभोक्तामाझ उपलब्ध हुनेछन् । शोरुमको उद्घाटन कार्यक्रममा कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल, मिस नेपाल वर्ल्ड २०२४ आस्मा…