आन्तरिक राजस्व कार्यालय विरगंजले संकलन गर्यो करिब साढे ९ अर्ब राजस्व

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय विरगंजले गत आर्थिक वर्ष २०८१/८२ मा करिब साढे ९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा कार्यालयले ९ अर्ब ४५ करोड ९५ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । कार्यालयले आर्थिक वर्षको अन्तिम असार महिनामा मात्र ९३ करोड ८४ लाख ९९ हजार रुपैयाँ…